मुस्ताङको परिवेशमा आधारित चलचित्र “छिरीङ”(भिडियो सहित)

निरज थकाली/विकल्प न्यूज साउन १६ गते । जोमसोम/हिमाल पारीको पर्यटकीय जिल्ला मुस्ताङको जनजिवनमा आधारीत चलचित्र “छिरीङ” निर्माण भएको छ । रिडम फिल्मसको ब्यानरमा गायक, अभिनेता तथा निर्देशकको पहिचान बनाएका कलाकार यश कुमारले निर्देशन गरेको चलचित्र बारागुङ मुक्तिक्षेत्र र घरपझोङ गाउँपालिकाको विभिन्न स्थानहरुमा छायांकन गरिएको छ । कलाकार निमा रुम्बा र निर्देशक समेत रहेका यश कुमारको … Continue reading मुस्ताङको परिवेशमा आधारित चलचित्र “छिरीङ”(भिडियो सहित)